मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमती, आइतबारबाट सहजै पेट्रोलियम पदार्थ पाईने

Marchuwar Sandesh 1+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

काठमाडौँ । पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शनिबार नेपाल आयल निगमसँग चार बुँदे सहमति भएपछी उनिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका मागहरु ७ दिनभित्र उचित निष्कर्ष निकालिने सहमति निगमसंग भएपछी आन्दोलन फिर्ता लिने सहमति बनेको हो ।

जससंगै अब उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालय आइतबार बिहान ८ बजेदेखिनै सञ्चालन हुनेछन् । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक हप्तादेखि आन्दोलनमा थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार