मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

भैरहवाको दरखस्वा पार्कमा वृक्षारोपण

Marchuwar Sandesh 1+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

भैरहवा । वातावरण संरक्षण र दिगोपनाको सन्देशसहित भैरहवाको दरखस्वा पार्कमा रोटरी वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०७८ साउन १० गते (२६ जुलाई २०२५) सम्पन्न कार्यक्रममा कुल ५०५ वटा बिरुवा रोपिएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाको वडा नं. ३ का वडा अध्यक्ष नारायण प्रसाद उपाध्याय रहनुभएको थियो।

कार्यक्रम रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर (अध्यक्ष: रोटेरियन परशुराम पराजुली), रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी (अध्यक्ष: रोटेरियन विष्णु आचार्य) र रोटरी क्लब अफ भैरहवा (अध्यक्ष: रोटेरियन कमल कोईराला) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा कुल १६२ सदस्यहरूको उपस्थिति रहेको थियो । वातावरण संरक्षणको उद्देश्यलाई प्रवर्द्धन गर्न र सामुदायिक सहभागिता अभिवृद्धि गर्न आयोजित कार्यक्रममा भैरहवा क्षेत्रका विभिन्न रोटरयाक्ट क्लबहरूको उल्लेखनीय सहयोग रहेको थियो।

कार्यक्रमले सामुदायिक सचेतना अभिवृद्धि गर्नका साथै हरियाली र स्वच्छ वातावरण निर्माणतर्फ एक प्रेरणादायक सन्देश प्रवाह गरेको आयोजकहरू बताउँछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार