मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

शिवदास यादवको अध्यक्षतामा जसपा रुपन्देही कार्यसमिति गठन

Marchuwar Sandesh 1+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

भैरहवा, १० भदौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीको अध्यक्षमा शिवदास यादव चयन भएका छन् । आइतबार भैरहवामा भएको जसपा जिल्ला कार्यसमिति रुपन्देहीको घोषणा सभामा यादवलाई अध्यक्षमा चयन गरिएको पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए ।

त्यस्तै सदस्यहरुमा रामकेश धवल, विनय यादव, जयप्रकाश यादव, योगेन्द्र चौधरी, लक्ष्मण यादव, मातिवर कोहार, अनिल कुर्मी, रामवृक्ष यादव, दुर्गेश यादप, अप्सरा नायक, मीना गुप्ता, राम मिलन केवट, नन्दकिशोर यादव, पार्वती धवल, मैनुल्लाह खाँ, अब्दुल हजिज खाँ, जमिर रहमत फकिर, रमजान अली, पिन्टु गुप्ता, करम हुसेन, विरेन्द्र प्रसाद यादव र राजेन्द्र मिश्र रहनुभएको जसपाका युवा नेता असलम खानले जानकारी दिए ।

यसअघि घोषणा सभाका उद्घाटन गर्दै जसपाका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले अशोक राईको नेतृत्वमा रहेको जसपामा आबद्ध हुन र यो अभियानमा एकताबद्ध भएर लक्ष्य प्राप्तीमा अगाडि बढ्न आग्रह गरे । उनले जसपा एउटा शक्तिको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार