मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

ठगी गरेको आरोपमा एकजना पक्राउ

Marchuwar Sandesh 1+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

भैरहवा । मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको भैरहवाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बस्ने ३३ वर्षिय गुड्डु खान भन्ने कैश मोहम्मद साई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।

डीएसपी कार्कीका अनुसार विभिन्न मुद्दामा हिरासतमा रहेका व्यक्तिहरुलाई  छुटाइदिन्छु भन्दै झुक्याएर पटकपटक गरी ४५ हजार रुपैयाँ ठगी गरेको र ३ लाख रुपैयाँ मागेको भन्ने गोप्य सूचनाको आधारमा साईलाई पक्राउ गरिएको हो ।

खोजतलास गर्दै जाँदा सोमबार सिद्धार्थनगर नगरपालिका–१३ मा फेला परेका साईको शरीर तथा बा १४ च ७८६ नम्बरको गाडी खानतलासी गर्दा उनले लिएको रु. १५ हजार र मोबाइल १ थान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका साईमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै