मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

बसको ठक्करले २ जनाको घटना स्थलमै मृत्यु १ को अवस्था गम्भीर

Marchuwar Sandesh 1+ समाचार ( )
१६ मंगशिर २०८०, शनिबार

मर्चवार न्युज

मर्चवार १६ मंसिर÷ रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ मा स्कुल बसको ठक्करले घटना स्थलमै २ जनाको मृत्यु भएको छ । खुनगाईबाट कारिदह तिर जादै गरेको सिद्धार्थ प्रतिभा ईंिग्लस हाई स्कुल सुर्यपुराको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाईकलमा ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।

ईप्रका लुम्बिनीले दिएको जानकारी अनुसार बसको ठक्करले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ अमारी बस्ने २१ वर्षिय मोहम्मद इरसाद र सोही ठेगाना कि १६ वर्षिय रुबिना खातुनको घटना स्थल मै मृत्यु भएको हो । यसैगरी गम्भीर घाइते रहेकी १७ वर्षिय अपसना खातुनको मेडिकल क्लेज भैरहवामा उपचार भइरहेको छ ।

घटनापछि स्थनीयले अक्रोसित भइ बस समेत जलाइदिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार