मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

काठमाडौं महानगरपालिकाले भत्काएको मेरो घर होइन : संसद शुक्ल

Marchuwar Sandesh 1+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

मर्चवार न्यूज

मर्चवार १८ कार्तिक÷ काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको एउटा पुरानो घरलाई महानगरपालिकाले भत्काएकोमा आफ्नो घर भनी प्रसारित भएको भन्दै प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले आपत्ति जनाएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै शुक्लले भनेका छन्, ‘एकजना टिकटक मेकरले ज्ञानेश्वरको एउटा पुरानो घरलाई महानगरपालिकाले भत्काएकोमा मेरो घर भनी प्रसारित गरेकोमा त्यो घर मेरो नभएको स्पष्ट गर्दै म र मेरो पार्टीसमेतलाई लक्षित गरी गरिएको यस्तो प्रायोजित दुष्प्रचारप्रति मेरो घोर आपत्ति रहेको छ । ’ यस सरासर झुठो व्यहोरालाई अविलम्ब सच्याउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार