मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

खुल्ला पुरुष भलिबलमा उपाधी ढोडेनी युवा क्लबलाई

Marchuwar Sandesh 1+ समाचार ( )
मगरात खबर
२९ माघ २०७८, शनिबार

देवघाट तनहुँ,                 गोपिटार युवा क्लब द्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोडेनी युवा क्लबले हात परेको छ ।
                                       बसन्तपञ्चमीको अवसर परेर  देवघाट गाउँपालिका वडा नं.गोपिटारमा आयोजित  खुल्ला पुरुष भलिबल प्रतियोगितामा २० टिम भलिबल खेलाडीको सहभागीता रहेको थियो । पाँच दिन सम्म संचालनमा रहेको खेलमा  रु.३० हजार नगद राशी, मेडल प्रमाण पत्र सहित ढोदेनी युवा क्लब गैंडाकोट-३     ढोडेनी नवलपुर  प्रथम भएका छन । रु.२०को नगद राशी सहितको दोश्रो पुरस्कर भने आयोजक टिम गोपिटार युवा क्लबले नै हात परेका छन । यसैगरि  रु.१० हजार नगद सहितको तेस्रो स्थानको पुरस्कर कालिकाटार युवा क्लबले जितेका छन ।
                                                    पुरस्कर वितरण कार्यक्रमका बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले, खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवै स्वास्थ्य र तन्दुरुस्त राख्न  महत्त्वपूर्ण भुमिका खेल्ने  बताउदै दुव्यसनी कुलतमा  लागेका व्यक्तीलाई समेत खेलकुदले सहि मार्गतिर डोर्‍याउन सक्ने  बताए। अध्यक्ष थापाले  समग्र खेलकुद बिकासको लागि सवै संघ संस्थाहरु संग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत  सो अवसरमा गरेका थिए । कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,नेपाली काङ्ग्रेसका जिल्ला सदस्य खम्बासिङ्ग राना, नेकपा एमालेका मणीराज गुरुङ,  समाजसेवी युवा अर्जुन अधिकारी,देवघाट गाउँपालिका अ.ने.मा.संघका सचीव उपाध्यक्ष जुलिमायाँ सारुमागर, नेकपा वडा कमिटी अध्यक्ष थम बहादुर  झ्यारि मगर, नेपाली काङ्ग्रेस वडा सभापति मुक्ति थापामगर, लगायत उपस्थिति रहेकोे थियोे। कार्यक्रमको अध्यक्षता रुमकुमार गुरुङको गरेका थिए भने संचालन सुर्य गुरुङले गरेका थिए । कार्यक्रम संयोजक अर्जुन गुरुङले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार