मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मारेर फालिएको अवश्थामा सियारीमा महिलाको शव फेला

Marchuwar Sandesh 1+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

भैरहवा । मारेर फालिएको अवश्थामा बिहिबार रुपन्देहीमा एक जना महिलाको शव फेला परेको छ । महिलाको शव परालले पुरेको अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

“रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ मा बुटवल–बेथरी सडक खण्डमा ३५–४० वर्षको देखिने महिलाको शव परालले छोपेको अवश्थामा फेला पारेका छौं ।” उनले भने “महिलाको पहिचान अहिले सम्म पनि हुन नसक्दा यस बारे अहिले नै विस्तृत भन्ने सक्दैनौं ।”

कार्कीले महिलाको मुख ढुङ्गाले किच्याईएको अवश्थामा रहेको हुदा प्रथम दृष्टि यो हत्या हुन सकिने बताए  । उनले घटनास्थलबाट मोबाईल बरामद भएको र घटनास्थलमा नेपाल प्रहरीको कुकुर परिचालन गरिए पनि त्यसले पनि थप केही खुल्न नसकेको बताए ।

शवलाई पोष्टमार्टमको लागि भैरहवा स्थित भिम अस्पताल पठाईएको र यसबारे थप अनुसन्धान भई रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार