मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

ओडवलियामा श्याम भवन प्यानल बिजयी

Marchuwar Sandesh 1+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

मर्चवार ४ फागुन÷ श्री जनता माध्यमिक विद्यालय मर्चवारी–५ ओडवलियामा सम्पन्न विद्यालय ब्यवास्थापन समितिको निर्वाचनमा श्याम भवन कुर्मी प्यानल बिजयी भएको छ । शुक्रबार भएको उक्त निर्वाचनमा सदस्य पदको उम्मेदवार कुर्मीले प्रतिपक्षी उम्मेदवार प्रदुमन यादव भन्दा ३८ मत बढी ल्यायी निर्वाचित भएको मर्चवारी गाउँपालिकाको शिक्षा शाखा प्रमुख फेकन साहले जानकारी दिएका छन् ।

उक्त विद्यालयमा रहेका ६ सय ७८ मतदाता (अभिभावक) मध्ये ४ सय ७४ जना मतदान गरेका शिक्षा शाखा प्रमुख शाहले जानकारी दिएका छन् । खसेको मतमा निर्वाचित सदस्य श्याम भवन कुर्मीले २ सय ५२, केशव प्रसाद मौर्यले २ सय ४७, महिला सदस्य लक्ष्मीना गुप्ताले २ सय ४१ र गइतिरा चमारले २ सय ४४ मत ल्यायी निर्वाचित भएको शाहले बताए । 

यसैगरी शिक्षा शाखा प्रमुख शाहले दिएको जानकारी अनुसार आर्को प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका प्रदुमन यादवले २ सय १४, भरथरी चमारले २ सय ७, महिला सदस्यमा इन्दा कुमारी भरले २ सय २ र मीना हरिजनले २ सय ७ मत ल्याएका थिए । 

प्रतिक्रिया

Siddhanath kurmi ५ फाल्गुन २०८०, शनिबार

Jit ko lagi dheray dheray baddhai tatha shubhkamna hamro taraf safal karyakal rahosh

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार