मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारको ३ वटै पालिकाको शैक्षिक संस्थामा जाडो विदा

Marchuwar Sandesh 1+ समाचार ( )
२१ पौष २०८१, आइतबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रका शैक्षिक संस्थाहरुमा जाडो विदा दिइएको छ । आइतबार कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाले सुचना जारी गर्दै जाडो विदा दिएका हुन् । 

अहिले अधिक रुपले बढेको शितलहर र चिसोले विद्यार्थीहरुको स्वास्थयम असर गर्न सक्ने भएकोले जाडो बिदा गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । पुस २२ गते देखि बिदा रहने सम्पूर्ण विद्यालयहरु माघ ३ गते संचालन हुने अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् ।

यसैगरी सम्मरीमाई गाउँपालिकाले पनि माघ २ गते सम्म जाडो विदा दिएको गाउँपलिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले बताए । अचानक भएको प्रतिकुल मौसममा विद्यालय पुग्ने बालबालिकाहरुलाई चिसोको असरले विभिन्न रोग ब्याधी लाग्ने खतरा उच्च रहेकोले बालबालिकाहरु घरमै सुरक्षित रहन शैक्षिक विदा गरिएको सम्मरीमाई गाउँपालिका अध्यक्ष श्रीवास्वतले बताए । 

वर्षे विदाबाट कट्टा हुनेगरी दिइएको हिउँदे बिदामा विद्यालय खुल्ने तर अध्यापन कार्य नहुने मर्चवारी गाउँपलिका अध्यक्ष गया प्रसाद बरईले जानकारी खिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार