मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

नबिल बैंक सम्मरीमाई शाखाद्वारा नयाँ स्थानबाट सेवा सुरु

Marchuwar Sandesh 1+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

मर्चवार, २६ फागुन । नबिल बैंक सम्मरीमाई शाखाले नयाँ ठाउँबाट सेवा सुरु गरेको छ । सम्मरीमाई–६ मन्झरीयबाट सेवा दिदै आएको उक्त शाखाले आइतबारदेखि पुरानो ठाउँ भन्दा ६ सय मिटर उत्तर सोही वडाको घरभरियास्थित श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको भवनबाट सेवा सुरु गरेको हो ।

पुरानो ठाउँमा भवन साँघुरो रहेको र सेवाग्राही तथा कर्मचारीलाई समस्या भएपछि नयाँ ठाउँमा सेवा सुरु गरिएको नबिल बैंक सम्मरीमाई शाखा प्रमुख अबरार अहमद खानले बताए । उनले भने ‘पुरानो भवनमा सेवा दिने ठाउँ साँघुरो रहेको सेवाग्राहीहरुको गुनासो तथा आम नागरिकको सुझावलाई मनन गर्दै नयाँ स्थानमा व्यवस्थित कार्यालयबाट सेवा सुरु गरेका छौं ।’

मर्चवार क्षेत्रको सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकाको करिब डेढ लाख जनसंख्यालाई लक्षित गरी उक्त शाखालाई व्यवस्थित रुपले सञ्चालनमा ल्याइएको शाखा प्रबन्धक खानको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार