मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारबाट लागू औषध सहित तीनजना पक्राउ

Marchuwar Sandesh 1+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

मर्चवार न्युज

मर्चवार २७ मंसिर÷रुपन्देहीको मर्चवारबाट लागू औषध सहित तीनजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मझगावाँ र प्रहरी चौकी मर्यादपुरको संयुक्त रुपले गएको पेट्रोलिङ गस्ती टोलीले चेकजाँचको क्रममा कोटहीमाई ३ मुर्दहियामा  पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरे बताए । 

भारतबाट नेपाल तर्फ आउदै गरेको लु ७९ प ५१०३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार कोटहीमाई–७ का २३ वर्षीय अजय अग्रहरी, पर्वत जिल्लाको कुस्मा–४ का २४ वर्षीय कोमिलन परियार नेपाली, म्याग्दी जिल्ला रघुगंगा–८ बस्ने २१ वर्षीय सुस्मिता श्रेष्ठसंग लागु औषध नुफिन ६८ एम्पुल, फेनारागन ६७ एम्पुल, डाईजापाम ६८ एम्पुल  र नाईट्रोभेट–४३ ट्याबलेट बरामद भएको प्ररही निरीक्षक घिमिरेले जानकारी दिएका छन् । 

बरामद लागु औषध सहित पक्राउ परेका तीनैजनालाई कारवाही प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार