मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

ओमसतिया प्रथम उपाध्यक्ष कप प्रतियाेगितामा वडा नम्बर १ बिजयी

Marchuwar Sandesh 1+ समाचार ( )
७ जेठ २०८१, सोमबार

भैरहवा ७ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा सम्पन्न भएको प्रथम उपाध्यक्ष कप अन्र्तगत भएको भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । 

आईतबार भएको वडा नम्बर १ र वडा नम्बर ३ बिचको खेलमा वडा नम्बर १ ले ३–१ कोे सेटले वडा नम्बर ३ लाई पराजित गरेको हो । विजेता भए संगै वडा नम्बर १ ले नगद ५० हजार रुपैया पुरस्कार जितेको छ । दोश्रो भएको वडा नम्बर ३ ले नगद ३० हजार प्राप्त गरेको छ । प्रतियोगिताको अनुशासित टिम गाउँपालिकाको महिला टिमले जितेको छ । यस संगै टिमले नगद १० हजार रुपैया प्राप्त ग¥यो ।

दुबै टिमलाई गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरु बेल बहादुर बराल, मदन पोखरेल ,प्रकाश सिंह चौधरी लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेको थिए । 

गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बिद्यालय स्तरका किशोरीहरुको सहभागीतामा प्रतियोगिता आयोजना गरिएको बताईन् । उनले भलिबद खेलमा प्राय पुरुषको वर्चस्व रहेको ठानिएको स्थानमा महिलाहरु पनि यस खेलको माध्यमबाट अगाडी आउन सक्ने सन्देश दिन भलिबलको आयोजना गरिएको जानकारी दिईन ।

प्रतियोगितामा गाउँपालिका ६ वटै वडाबाट ६ टिम र गाउँपालिकाका महिला कर्मचारीहरुको एक टिम गरि ७ वटा टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार