मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

श्रीलंकामा ३६ घण्टे कर्फ्यु आदेश जारी

Marchuwar Sandesh 1+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले देशव्यापी संकटकाल घोषणापछि कर्फ्यु आदेश जारी गरेको छ ।

श्रीलंकाले आर्थिक संकटकाबीच हिजो बेलुका ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको बीबीसीमा उल्लेख छ । खाना, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अभाव खड्किन थालेपछि श्रीलंकाली नागरिक सरकारविरुद्ध प्रदर्शनमा उत्रिँदै आएका छन् । सरकार विरोधी प्रदर्शनले उग्ररुप लिएपछि नियन्त्रणका लागि भन्दै सरकारले अस्ति रातिबाट देशव्यापी संकटकाल घोषणा गरेको थियो ।

त्यससँगै आन्दोलन थप चर्किएपछि सरकारले कर्फ्यु आदेश जारी गरेको हो । अहिले देशका शहरहरूमा सेना परिचालन गरिएको र शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार सेनालाई दिइएको एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार