मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

एक युवकमाथि सामुहिक अक्रमण

Marchuwar Sandesh 1+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ३ मा एक युवकमाथि सामुहिक अक्रमण भएको छ । हरैयाबाट निवास स्थन अहिरनडिहवा फर्कने क्रममा २६ वर्षीय निरन्जन जयसवाल माथि सामुहिक अक्रमण गरी १ लाख नगद समेत लुटेको उनका दाई दिपक जयसवालले बताए । 

हरैयाबाट ब्यवापरको रकम लिएर घर फर्किने क्रममा घर नपुग्दै तत्काल परिचय नखुलेको ३ जना अज्ञात समुहले अक्रमण गरी घाइते बनाइ रकम लुटेको कलवारले जानकारी दिएका छन् । घइते भएका निरन्जन कलवारको मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिएकाछन् ।

इलाका प्रहरी कार्यालय सुर्यपुराका प्रहरी निरीक्षक पुष्पराज रोक्काले उक्त घटनामा रकम लुटिएको कुनै जानकारी नभएको बताए । उक्त घटना जग्गा विवादले दुबै पक्षमा झगडा भएको प्रहरी निरीक्षक रोक्काले जानकारी दिएका छन् । 

प्रतिक्रिया

KHURSED KHAN ३ वैशाख २०८२, बुधवार

Niranjan jaiswal ko news ma ali Kati change xha niranjan jaiswal party ko arrd ma Dada giri gar xha

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार