मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

चट्याङ लागेर मर्चवारमा एक महिलाको मृत्यु

Marchuwar Sandesh 1+ समाचार ( )
९ आश्विन २०८२, सोमबार

मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ महराजगंजकी ४५ वर्षीय प्रमिला यादवको मृत्यु भएको छ । आज सोमबार बिहान करीब ७ बजे खेतमा काम गर्न जाने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । 

घरदेखि १०० मिटर पुर्व उनलाई चट्याङ लागेपछि उनलाई उपचारका लागि भिम अस्पताल भैरहवा लगिएको र अस्पतालले मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदले बताए । 

शवलाई पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि उनको परिवारको जिम्मा लगाइएको उनले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै