मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

नदीमा बेपत्ता भएको ३ जनाको शव फेला

Marchuwar Sandesh 1+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

मर्चवार । दानव नदीमा नुहाउने क्रममा बेपत्ता भएका ३ बालकहरुको शव फेला परेको छ । बालकहरु बेपत्ता पछि खोजतलासको क्रममा १ जनाको शव सोमबार र २ जनाको शाव आज मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनाबारे जानकारीपछि वेपत्ता भएको लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं. २ अर्दौलीका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव, १२ वर्षीय मुन्नु हरिजनको खोजतलासको क्रममा हिजो राजन यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रन्जीत सिंह राठौरले बताए । यसैगरी बेपत्ता भएका अर्का दुईजना उमेश यादव र मुन्नु हरिजनको खोजतलासको क्रममा आज शव फेला परेको राठौरले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मेखराज जोशीको नेतृत्व्मा २५ जना जनशक्ति सहित १३ जना गोताखोरको टोलीले खोजतलासमा खटेको थियो । फेला परेको शवलाई पोष्टमार्टमको लागि भिम अस्पताल भैरहवा पठाइएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै