मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

भाेली मर्चवारमा सोमबार विशाल र्‍याली निकालिने

Marchuwar Sandesh 1+ समाचार ( )
७ माघ २०८०, आइतबार

मर्चवार, ७ माघ ।
भारतको अयोध्यास्थित नवनिर्मित भगवान राममन्दिरमा माघ ८ गते (२२ तारिख) मा हुने प्राण प्रतिष्ठाको अवसरमा सोमबार मर्चवारमा विशाल मोटरसाइकल निकालिने भएको छ ।

सोमबार (भोलि) दिउँसो साढे ११ बजे रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मझगावाँदेखि दुईमोहान, बेतकुइयाँ, थुम्हवा, करौता, सेमरा, अमवा, बगौली, ओडवलिया, बनियाडिहा हुँदै मर्चवारी मन्दिरसम्म र्‍यालीको आयोजना गरिएको संयोजक सुग्रिम यादवले बताए । 

मन्दिरमा पुगेर १ हजार ८ वटा दीप प्रज्जवलन गरी प्रसाद वितरण समेत गरिने संयोजक यादवले जानकारी दिए । 
संयोजक यादवका अनुसार शोभा यात्रामा सहभागी हुन मर्चवारका टोल टोलका युवा तथा  विभिन्न संघ–संस्थाहरुलाई निमन्त्रणा गरिएको छ । ‘५ सय बढी मोटरसाइकलसहित १ हजार बढी भक्तजनहरु सहभागी हुने अपेक्षा गरेका छौं । तर, यो संख्या अझ बढ्न सक्नेछ, ’ उनले भने ।

त्यसै गरी सो अवसरमा रोइनिहवा शिव मन्दिरमा पनि १ हजार १ सय वटा दीप प्रज्ववलन गरिने स्थानीय अशोक कुमार तिवारीले बताए । ‘स्थानीयहरुको उपस्थितिमा मन्दिरको परिसर सफाई गरिएको सोमबार साँझ दीप प्रज्जवलन गरिने छ  ’ तिवारीले भने ।

सम्मरीमाई गाउँपालिका–४ सिद्धेश्वर मन्दिर परिसर, सम्मरीमाई–६ महदेइयामा कलीमाई मन्दिर, कोटहीमाई–४ कोटहीमाई मन्दिर लगायत विभिन्न मठमन्दिरहरुमा सामूहिक दीप प्रज्जवलन गर्ने कार्यक्रमहरु राखिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार