मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

डण्डा खोलामा डुबेर दुई बालकको मृत्यु

Marchuwar Sandesh 1+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

भैरहवा । रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा पौडी खेल्ने दुई जना बालकको मृत्यु भएको छ । सिद्धार्थनगर–१ स्थित डण्डा खोलामा डुवेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार दिउँसो करिब ३ बजे बालकहरुको डुवेर मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपाने रहेको प्रहरीले जनाएको छ । 

पौडी खेल्ने क्रममा बालकहरु हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई बालकलाई डण्डा खोलामा मृत अबस्थामा फेला पारेको रुपन्देही प्रहरीले जनाएको छ । 

पक्लिहवा कृषि क्याम्पस पछाडि रहेको डण्डाखोलामा ५ जना बालकहरु पौडी खेल्न गएका थिए । प्रहरी नायव उपरिक्षक सुरज कार्कीले ५ जना मध्य ३ जना पौडी खेलेर बाहिर निस्किएको र २ जना पौडे खेल्ने क्रममा डुवेर मृत्यु भएको जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार