मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

Marchuwar Sandesh 1+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

धनगढी : बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका १२९ मतदानस्थलमध्ये ३१ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका हुन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार स्थानीय प्रशासनले सुरक्षाका दृष्टिकोणबाट मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको छ। जसअनुसार जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ वटा मतदानस्थल कम संवेदनशीलको सूचीमा परेका हुन्। 

यसैबीच आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण कार्य सुरु गरेको छ। विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको सूचना अधिकारी भारतीले बताए। १० वटा स्थानीय तह रहेको बैतडीमा २०५ वटा मतदान केन्द्र र १ लाख ४८ हजार ६०६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार