मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

कोटहीमाईमा पशु स्वास्थ्य शिविर संचालन हुदै

Marchuwar Sandesh 1+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

मर्चवार १६ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुनेभएको छ । भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजना तथा कोटहीमाई गाउँपालिकाको समन्वयमा आसोज १८ गते शुक्रबार कोटहीमाई ६ स्थित कटया आधारभूत विद्यालयको छेऊमा रहेको बगैचामा संचालन हुने कोटहीमाई गाउँपालिकाको  अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए ।

बिहान ९ बजे देखि संचालन हुने उक्त शिविरमा गाई, भैँसी, बाख्रा, कुखुरा, गोरु, भेडा लगायत आफ्ना चौपाया पशुहरुको स्वास्थ्य परीक्षण गराउन  गाउँपालिका अध्यक्ष त्रिपाठीले आग्रह गरेका छन् । शिविरमा आएका पशु चौपायाहरुको दक्ष चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधी समेत निःशुल्क उपलब्ध गराउने उनले जानकारी दिएका छन् ।

मौसम बदली र बाढीको कारण तथा नियमित जनावरमा देखिने विभिन्न रोगलाई लक्षित गरी उक्त शिविर संचालन गरिएको अध्यक्ष त्रिपाठीले बताए । अधिक्तम पशु पालन गर्ने विभिन्न पशुपालकहरुलाई सहजताको लागि समेत उक्त शिविर संचालन गरिएको अध्यक्ष त्रिपाठीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार