मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारमा बेवारिसे शव फेला

Marchuwar Sandesh 1+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

मर्चवार १९ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा बेवारिसे शव फेला परेको छ । मायादेवी गाउँपालिका वडा नं. ५ लुकठहवा क्षेत्रको तिनाउ नदीमा तैरिरहेको अवस्थामा शाव फेला परेको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिरिले बताए । 

तत्काल परिचय खुल्न नसकेको करीब ३५ वर्षको उमेर भएको थारु समुदायको अनुहार देखिने जस्तो हुलिया भएको पुरुषको शव बुधबार दिउँसो फेला परेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् । 

फेला परेको उक्त शवलाई पोष्टमार्टमको लागि भिम अस्पतालमा भैरहवा पठाइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार