मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारमा आगलागी, प्रहरी र स्थानीय निभाए आगो

Marchuwar Sandesh 1+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ मा आगलागी भएको छ । मझगावाँ चोकमा रहेको चन्द्रभान यादवको नास्ता पसलमा भएको आगलागी पछि प्रहरी र स्थानीयले आगो नियन्त्रण गरेका हुन् ।

परिवार समेत बस्दै आएका उक्त पसलमा आगलागी भई लत्ताकपडा, खद्यान्न, भाडा वर्तन, खाट लगायतका सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मझगावाँले जानाएको छ । करीब १० बजे भएको आगलागी समयमा दमकल नआएपछि सशस्त्र प्रहरी बल मझगावाँ, इलाका प्रहरी कार्यालय मझगावाँका सहित स्थानीयहरुले आगो नियन्त्रण गरेका इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए । 

आगलागी भएको पसल जस्तापाताको रहेकोले आगो अन्य पसलमा कुनै असर नगरेको र आगो नियन्त्रण गर्न सजिलो भएको बताउदै उक्त आगलागीमा कुनै किसिमको मानवीय क्षति नभएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् ।

आगलागीका कारण र पूर्ण क्षति विवरण आउन बाँकी रहेको जानकारी गराउदै घटनाबारे थाप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले दिएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार