मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

केशव उपध्यायको सभापतित्वमा नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखा गठन

Marchuwar Sandesh 1+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

मर्चवार न्युज

भैरहवा, २ माघ । नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन मंगलबार सम्पन्न भएको छ । सम्मरीमाई–५ स्थित रोइनिहवा सभा हलमा भएको अधिवेशनले केशव कुमार उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

निर्वाचन अधिकृत तथा रेडक्रस रुपन्देही जिल्ला सदस्य अल्ताफ हुसेन खाँका अनुसार रेडक्रस सम्मरीमाई उपशाखाको उपसभापतिमा ममता पाठक, सचिवमा सुनिल पाठक, कोषाध्यक्षमा अंकित कुर्मी, सह–सचिवमा अनुप कुमार पाठक, सह–कोषाध्यक्षमा इन्द्रजीत धवल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा जगन्नाथ प्रसाद कुर्मी, अष्टभुजा प्रसाद दुवे, कोइली नाउनी, जमीर रहमत फकीर र अकलेश कुमार लोध निर्वाचित भएका छन् ।

रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाकी उपसभापति कोइली नाउनीको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा सचिव केशव कुमार उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, रेडक्रस सम्मरीमाई उपशाखाका आजीवन सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार