मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

डिउटीमा खटिएका प्रहरी सहायक हवलदारको मृत्यु

Marchuwar Sandesh 1+ समाचार ( )
२१ पौष २०८२, सोमबार

मर्चवार । बुटवलमा कारको ठक्करबाट ट्राफिक प्रहरी सहायक हवलदारको मृत्यु भएको छ । सडकमा सवारी साधन चेकजाँचमा खटिएका प्रहरी सहायक हवलदार नागेश्वर पालको कारको ठक्कर बाट ज्यान गएको हो ।

बुटवल धागो कारखाना अगाडि पूर्वबाट बुटवलतर्फ आइरहेको कारले सडकमा चेकजाँचमा खटिएका पाललाई ठक्कर दिएको थियो । पालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यानको गएको प्रहरीले जनाएको छ ।

कोटहीमाई ५ देवनबक्सापुर निवासी रहेका हवलदार पाललाई बाग्मती प्रदेश १–०३३–च००७७ नम्बरको क्रेटा कारको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

बिशाल जयसवाल २१ पौष २०८२, सोमबार

कडा भन्दा कडा सजाय का माग

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार