मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

धान खेतमा युवाको शव फेला

Marchuwar Sandesh 1+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

मर्चवार ९ कार्तिक । रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवकको शव फेला परेको छ । सम्मरीमाई ६ निबिहवा बस्ने २४ वर्षीय सम्राट चन्द बरुण मृत अवस्थामा गाउँ नजिक धान खेतमा फेला परेका इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । 

गाउँको दक्षिण क्षेत्रमा रहेको टर्सरी नहर नजिक रहेको धान खेतीमा नांगै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको इप्रका मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिएका छन् । प्रहरी निरीक्षक साउदले भने ‘मृतकको शरीरमा कुनै किसिमका घाउ चोट नदेखिएको र शरीरको विभिन्न अंगको अवस्था सामान्य रहेको छ । घटना स्थलबाट मुचुलका गरी शव पोष्टमार्टमको लागि भैरहवा पठाइएको छ ।’ 

उनको मृत्युको कारण पोस्टमार्टम पछि मात्र खुल्न आउने बताउदै घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक साउदले जानकारी दिएका छन् ।

प्रतिक्रिया

चन्द्र भुषण यादव ९ कार्तिक २०८१, शुक्रबार

घटना को नयाईक रूप ले जाँच होस् वासत्किक के ही किन भाको पीडित को परिवार र समाज ले थाहा पाउने पर्ने हो

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार