मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारीमा कार्यालय शुरु अघि राष्ट्रिय गान

Marchuwar Sandesh 1+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

मर्चवार ४ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिकाले  राष्ट्रिय गानबाट कार्यालयको काम सुरु गरेको छ । कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्प्रति भाव बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गरिएको हो। कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रगानबाट कार्यालयको सेवा सुरु गरिएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए।कार्यालयमा राष्ट्र गान सुरु भएपछि गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय सहित अन्य कर्मचारी र सेवाग्राही राष्ट्र गानमा सहभागी भएर मात्र आ(आफ्नो कार्यकक्षतर्फ जाने गर्दछन्।ुराष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही, कर्मचारीमा राष्ट्रप्रति भावना र आत्यमिता बढ्ने तथा कर्मचारी, सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुर्‍याउने विश्वास लिएका छौँ, गाउँपालिका अध्यक्ष बरईले भने।

प्रतिक्रिया

Narad gupta marchwary 5 ४ भाद्र २०८१, मङ्गलबार

२वर्ष भइसक्यो मर्चवारी ५मा ट्रान्सफरमर जडान गर्ने नसकिने अधयाँच अब राष्ट्रिय गान् ले विकास गर्ने।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार