मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

अर्थोपेडिक सर्जन डा. जावेद खान लुम्बिनी कोहीनुर पोलिक्लिनकमा

Marchuwar Sandesh 1+ समाचार ( )
२४ श्रावण २०८१, बिहीबार

भैरहवा, २४ साउन । अर्थोपेडिक सर्जन प्रा.डा. जावेद खानले रुपन्देहीको भैरहवास्थित लुम्बिनी गेट नजिकै रहेको लुम्बिनी कोहीनुर पोलिक्लिनक प्रा.लि. बाट सेवा सुरु गरेका छन् ।

विगत ३ वर्षदेखि भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा कार्यरत प्रा.डा. खान अब भने लुम्बिनी कोहीनुर पोलिक्लिनकमा उपचार सेवा सुरु गरेको बताएका छन् ।

२००३ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कार्य सुरु गरेका डा. खानले युनिभर्सल मेडिकल कलेज भैरहवा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, ग्राण्डी ईन्टरनेशनल हस्पिटल र सिद्धार्थनगर सिटी हस्पिटलमा काम गरेका थिए ।

एम.बी.बी.एस, अर्थो र ट्रमा सर्जरीमा एम.एस तथा स्पाईल सर्जन फेलोसिप प्राप्त डाक्टर खानले अर्थो तथा स्पाईनल सर्जन सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया (अपरेशन) गर्दै आएका छन् ।

उनले जनशक्ति र उपकरणको उपलब्धता भए हाडजोर्नी तथा नशा सम्बन्धी उपचार तथा अपरेशनका लागि काठमाडौं तथा देशबाहिर जान नपर्ने दावी गरे । बिहान १० बजेदेखि २ बजेसम्म भैरहवामा बिरामीको उपचार (ओपिडी सेवा) गर्दै आएका डा. खानले अपरेशन गर्नुपर्ने बिरामीहरुलाई तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा अपरेशन गर्दै आएको जानकारी दिए ।

लुम्बिनी कोहीनुर पोलिक्लिनकका सञ्चालक डा. सबनम खानले बिरामीहरुको सहजताका लागि सेवाहरु थप गर्दै जाने उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार