मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

घाघरा खोलामा भेटियो दूध बोक्ने गाडी

Marchuwar Sandesh 1+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

भैरहवा । रुपन्देहीमा हिजो देखि हराईरहेको दुध बोक्ने गाडी घाघरा खोलामा भेट्टिएको छ । मर्चवारबाट दुध बोकेर भैरहवा तर्फ आईरहेको भे १ च २६७६ नम्बरको जिप शनिबार विहान देखि हराईं रहेको थियो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले जिप फेला परेको बताए । 

फेला परेको जिपलाई क्रेन मगाई निकाल्ने प्रयास भईरहेको उनले बताए । जिपका चालक प्रकाश तमाङ्ग र सह–चालक उमेश लोध भने अझै वेपत्ता रहेको राठौरले जानकारी दिए । हराईरहेका चालक र सह–चालकको खोजी कार्य जारी रहेको उनको भनाई छ ।

सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवाबाट तिवारी दूध संकलन केन्द्रबाट सो गाडी संकलन केन्द्रबाट दूध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउदै थियो । सोही क्रममा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट जिप हराएको थियो । शनिबार देखि नै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य गरे पनि आज मात्र जिप भेटिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार