मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारीमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

Marchuwar Sandesh 1+ समाचार ( )
२१ भाद्र २०८१, शुक्रबार

मर्चवार २१ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा निःशुल्क मोतियाबिन्दको शल्यक्रिाय (अपरेशन) शुरु भएको छ । मर्चवारी २ अमवामा संचालन रहेको आँखा अस्पतालमा चेकजाँचको क्रममा मोतिया बिन्दुको समस्या देखिएमा गाउँपालिकाको सिफारिसबाट श्री रण अम्बिका साह आँखा अस्पताल भैरहवामा निःशुल्क शल्यक्रिया हुने मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए ।

मर्चवारी गाउँपालिका भित्रका रहेका नागरिकको आँखा चेकजाँचको क्रममा मोतियाबिन्दु देखा पर्दा गाउँपालिकाको सिफारिसमा निर्धारित अस्पतालमा शल्यक्रिया हुने उनले बताए । शल्यक्रियाको क्रमम लाग्ने खर्च गाउँपालिका र अस्पतालले ब्यहोर्ने अध्यक्ष बराईले जानकारी दिएका छन् ।

अमावामा संचालित आँखा अस्पताल वा श्री रण अम्बिका साह आँखा अस्पताल भैरहवामा चेकजाँचको क्रममा मोतियाबिन्दुको समस्या देखा पर्दा वडा र गउँपालिका सिफारिस सहितका प्रक्रिया पुरा गरी निःशुल्क शल्यक्रिया सेवा पाउने मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले जानकारी दिएका छन् । 

हाल सम्म मर्चवारी गाउँपालिकाबाट २ जना सो निःशुल्क सेवा लिइसकेको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार