मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

दूध ढुवानी गाडी गन्तब्यमा नपुगेपछि खोलाले बगाएको आशंका, खोजतालस जारी

Marchuwar Sandesh 1+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

मर्चवार १२ असोज । रुपन्देहीको मर्चवार क्षेत्रमा खोलाले दूध ढुवानी गाडी बगाएको संका पछि खोजतलास जारी गरिएको छ । सम्मरीमाई गाउँपालिका वडा नं. ५ रोइनिहवाबाट तिवारी दूध संकलन केन्द्रको भे १ च २६७६ नम्बरको सो गाडी संकलन केन्द्रबाट दूध लिएर बिहान ५ बजे गएपछि हालसम्म गनतब्यमा नपुगेकोले खोजतलास जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकार गणेश अर्याालले बताए । 

उक्त गाडीले दिनहु भैरहवाको गौतमबुद्ध अन्ताराष्ट्रिय बिमान स्थल पछाडीको बाटो प्रयोग गरी दूध ढुवानी गरिरहेको आज पनि सोही बाटो प्रयोग गरिएको आशंका रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।  उनले भने ‘उक्त बाटोमा पर्ने घाघरा खोला निर बाटो निकै ओरालो रहेकोले सो ठाउँबाट गाडी बगाएको अशंका पछि सशस्त्र प्रहरी बलको टीमद्वारा खोजतलास जारी रहेको छ । तर गाडी बगाएको प्रमाणित जानकारी आएको छैन । ’

मर्चवारको रोइनिहवाबाट भैरहवा, बुटवल लगायत विभिन्न ठाउँमा दूध पु¥याउन बिहान ५ बजे हिडेको उक्त गाडी सहित चालक र सहचालक अहिले सम्मा सम्पर्कमा नआएको तिवारी दुध संकलन केन्द्रका संचालक पुनेन्द्र तिवारीले बताए । दिउँसो सम्म सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरी खोजतलास सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार