मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

आज मर्चवारीदेवी मन्दिरमा बालेन साह आउँदै

Marchuwar Sandesh 1+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

मर्चवार । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज मर्चवारीदेवी मन्दिरमा दर्शन गर्न आउनुहुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही क्षेत्र नं. ४ को सचिवालयका अनुसार साह आज शनिबार दिउँसो १ बजे मर्चवारीमाइ गाउँपालिका–५ स्थित मर्चवारीदेवी मन्दिरमा दर्शनका लागि आउनुहुने कार्यक्रम तय भएको हो।

कार्यक्रमअनुसार साह आज दिउँसो मायादेवी गाउँपालिका–६ बेथरीबाट मर्यादपुर र मझगावाँ हुँदै मर्चवारीदेवी मन्दिर पुग्नुहुनेछ। मन्दिरमा दर्शन पश्चात उहाँ मर्चवारबाट लुम्बिनी प्रस्थान गर्नुहुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिँदै सचिवालय सदस्य मुराली ठाकुरले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई आज दिउँसो १२ः३० बजे मर्चवारीदेवी मन्दिर परिसरमा उपस्थित हुन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

केदार नाथ मौर्या २ फाल्गुन २०८२, शनिबार

जय देश जय घंटी 🔔🔔🙏🙏 अब किर बार बालेन सरकार Welcome balen sah 🔔🔔🔔🔔🔔🔔🙏

Kedar Nath २ फाल्गुन २०८२, शनिबार

जय देश जय घंटी 🔔🔔🔔🔔

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै