मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

क्रिकेटर लामिछानेले सफाई पाएको खुसीयालीमा रुपन्देहीको भैरहवामा दीप प्रज्जवलन

Marchuwar Sandesh 1+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

भैरहवा, ३ जेठ÷ क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाई पाएको खुसीयालीमा रुपन्देहीको भैरहवामा दीप प्रज्जवल गरिएको छ । भैरहवा गाउँ टोल सुधार समिति सि.न.पा.–७ ले बुधबार साँझ विद्रोही चोक (सानु डिपार्टमेन्टल स्टोर) अगाडि दीप प्रज्जवलन गरेको समितिका सह–सचिव मनोज ढाडीले बताए ।

भैरहवा गाउँ टोल सुधार समितिका अध्यक्ष ठाकुर अधिकारीको अध्यक्षता तथा सिद्धार्थनगर–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य सुष्मा प्रधान, अभिषेक रावल, सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य पल्लवी न्यौपाने, समितिका उपाध्यक्ष विनोद विश्कर्मा, सचिव सुजाता क्षेत्री, सल्लाहकार सुरेन्द्र प्रधान, चोला प्रसाद कंडेल, क्रिकेट खेलाडी दीपेन्द्र लामगादेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार