मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

बाढीबाट फैलिने संक्रमण रोकथामको लागि गाउँटोलमा चिकित्सक

Marchuwar Sandesh 1+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

मर्चवार  १४ असोज । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा बढीको गएको विभिन्न टोलबस्तीमा चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण सुरु भएको छ । बाढीबाट फैलिने विभिन्न रोगब्याधीलाई नियन्त्रण गर्न टोल टोलमा पुगेर सचेतना फैलाउनुको साथै स्वास्थ्य परीक्षण सुरु गरिएको सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले जानकारी दिएका छन् । 

बाढी पसेको सम्मरीमाई गाउँपालिका वडा नंं ७, ५, ४ र ३ को विभिन्न टोललाई लक्षित गरी स्वास्थ्य परीक्षण सुरु गरिएको शाखा प्रमुख माझीले जानकारी दिएका छन् । बाढी पसेको बस्तीमा झाडा पखाला, डेंगू, औलो, पेटको दुखाई, उच्च ज्वरो, रुघखोकी लगायतल विभिन्न रोगब्याधीको सम्भावना उच्च हुने भएको भन्दै चेकजाँच गरी आवश्यकता अनुसार औषधी वितरण गरिहेको शाखा प्रमुख माझीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार